अन्तराष्ट्रिय

पोथी गिद्धले भालेबिनै चल्ला कोरले, ‘भर्जिन बर्थ’ गरेको यो पहिलो र बिरलै घटना

काठमाडौं । अमेरिकाका वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ताले लोप हुने जोखिममा रहेका दुई वटा पोथी गिद्धले भालेबिनै चल्ला कोरलेको पत्ता लगाएका छन् । वन्यजन्तु अनुसन्धानकर्ताले ‘क्यालिफोर्निया कन्डोर’ नामक लोप हुने जोखिममा रहेको गिद्धको