अन्तराष्ट्रिय

बलात्कारीलाई नपुसंक बनाउन सकिने बनाउने आउँदै, कसरी बनाउँछन् नपुंसक ?

काठमाडौं । पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको