अन्तराष्ट्रिय

किशोरलाई फिर्ता गराउन भारतीय सेनाले पिएलएको सहयोग माग्यो

काठमाडौं । एक किशोर बेपत्ता भएपछि भारतीय सेनाले चिनियाँ सेनासँग सहयोग मागेको छ। मिरन तरुन नामक अरुणाञ्चल प्रदेशका किशोर बेपत्ता भएपछि बिहीबार भारतीय सेनाले चिनियाँ सेना पिपुल्स लिवरेसन आर्मी (पिएलए)सँग