अन्तराष्ट्रिय

पूर्व क्रिकेटरसिंह जमानतमा छुटे, इन्स्टाग्राम लाइभमा के अपराध गरे त्यस्तो ?

काठमाडौं । भारतीय पूर्व क्रिकेटर युवराज सिंहलाई हिसार पुलिसले पक्राउ गरेर अन्तरिम जमानतमा छाडेको छ । उनी पक्राउ गरेको आइतबार राति मात्र सार्वजनिक भयो । उनीमाथि एक इन्स्टाग्राम लाइभमा जातिगत