एजेन्सी । अफगानिस्तानमा गरीब परिवारका मानिसले ऋण तिर्नका लागि आफ्ना छोराछोरीलाई बेच्नु परिरहेको भयावह घटना सार्वजनिक भएको छ । देशको अर्थतन्त्र लगभग धराशायी भएको बेलामा यस्तो घटना भइरहेको हो ।