अन्तराष्ट्रिय

ब्राजिलका राष्ट्रपति जाइर किन बाथरुममा रुन्छन ? यस्तो छ रहस्य

एजेन्सी । देशमा कोरोनाभाइरस संक्रमण रोक्न विफल भएका ब्राजिलका राष्ट्रपति जाइर बोल्जोनारोले बाथरूममा लुकेर रुने गरेको स्वीकार गरेका छन् । कठिन निर्णय लिनुपर्ने बेलामा उनी बाथरूममा पसेर रुने गरेका छन्