अन्तराष्ट्रिय

नवरात्रि भरी मासुपसल बन्द गर्नुपर्ने

एजेन्सी । भारतको उत्तर प्रदेशमा नवरात्रि चलिरहेकोमा दक्षिणपन्थी समूहहरूले मासुपसल बन्द गर्न लगाएका छन् । अनि रेस्टुराँमा मासुका परिकार पनि नपस्कन उनीहरूले उर्दी जारी गरेपछि सहारनपुर र बुलन्दशहरमा तनावको स्थिति