एजेन्सी । भारतीय र चिनियाँ सैनिकहरूबीच अरुणाचल प्रदेशको तवाङमा गत साता सानो झडप भएको खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् । स्थानीय कमान्डरहरूबीच वार्ता भएपछि उक्त झडप केही घन्टामा साम्य भएको