अन्तराष्ट्रिय

जापानका नयाँ प्रधानमन्त्रीले पाए पदमा बस्ने औपचारिकता

एजेन्सी । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमवार संसद्को बहुमत प्राप्त गरी पदमा बस्ने औपचारिकता पाएका छन् । सोमवार उनले मन्त्रिपरिषद्का सदस्यहरूको नाम पनि सार्वजनिक गरेका छन् । मन्त्रिमण्डलमा पुराना