अन्तराष्ट्रिय

चीनको सहयोगमा नेपालले पूर्वाधार र औद्योगिक क्षेत्रमा विकास गरिरहेको छ : अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनको सहयोगमा नेपालले भौतिक र औद्योगिक विकास गरिरहेको बताएका छन् । मंगलबार आयोजना भएको ‘नेपाल–चीन बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै अग्रवालले नेपालको विकासमा