अन्तराष्ट्रिय

बेलायतद्वारा नेपालको स्थानीय पूर्वाधारका लागि करिब १४ अर्ब ३१ करोड अनुदान

नेपालको स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारले करिब १४ अर्ब ३१ ९पाउण्ड स्टर्लिङ ९० मिलियन० करोड अनुदान सहयोग गर्ने भएको छ। उक्त अनुदानलाई मन्त्रिपरिषद्को फागुन २५ को बैठकले स्वीकृत