३०० करोडका मालिक कपिल शर्मा भन्छन् ? मसँग घर छ, गाडी छ…

१ चैत्र २०७९, बुधबार १२:२५

३०० करोडका मालिक कपिल शर्मा भन्छन् ? मसँग घर छ, गाडी छ… भारतीय हास्य कलाकार कपिल शर्मा मनोरञ्जन जगतको निकै चर्चित नाम हो । उनी ‘द कपिल शर्मा शो’ को एउटा मात्रै शोको पनि लाखौँ पारिश्रमिक लिन्छन् ।केही समय भित्रै कपिल शर्मा सबैभन्दा बढी कमाउने कलाकारमा समावेश भएका छन् । त्यसो भए के कपिल शर्माले अहिलेसम्म ३०० करोड कमाइसकेका छन् त ?
एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीको क्रममा उनलाई उनको कुल सम्पत्तिबारे प्रश्न सोधिएको थियो । यसबारे उनले के जवाफ दिए त ?

कपिललाई सोधियो, ‘तपाईँले ३०० करोड कमाइसक्नुभएको छ । महँगो कलाकारमा समावेश हुनुहुन्छ । अब तपाईँलाई अरू के नै चाहिन्छ र ?’