अन्तराष्ट्रिय

अनौठो गाउँ, जहाँ छिर्न राष्ट्रपति र प्रधानमन्त्रीले पनि अनुमति लिनुपर्दछ, देशको कानून तथा संविधान मान्दैन

फागुन १८, काठमाडौं । एजेन्सी देशको राष्ट्रपति वा प्रधानमन्त्री जस्तो मान्छेले आफ्नै देशको कुनैपनि ठाउँमा जानका लागि अनुमति लिनुपर्दछ भन्ने सुन्दा पत्यार नलाग्न सक्दछ । तर छिमेकी मुलुक भारतमा भने