फागुन १६, काठमाडौं । जेरार्ड मोरेनोको इन्जुरी टाइमको गोलसँगै स्पानियोलले ला लिगामा रियल मड्रिडलाई हराएको छ । स्पानियोलले रियललाई हराएको दशकमै पहिलो पटक हो । रियल मड्रिडले पछिल्लो ५ खेल