अन्तराष्ट्रिय

रियल मड्रिडले गेटाफेलाई हरायो

फागुन २०, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको दुई गोलको मदतमा रियल मड्रिडले गेटाफेलाई हराएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले १० खेलाडीमा सिमित गेटाफेलाई ३–१ गोल अन्तरले हराएको हो