फागुन २०, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ । १४ औं ओभरको तेस्रो बलमा बसन्त रेग्मीले जिम्बाब्वेका सोलोमन मिरेलाई आउट गरेका हुन् ।