फागुन १५, काठमाडौं । रुसले सीरियामा दैनिक पाँच घण्टा हवाई आक्रमण रोक्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सीरियामा दैनिक पाँच घण्टा युद्धविराम गर्न निर्देशन दिएका हुन्