सामाजिक

समाज किन समाजजस्तो रहेन ?

हामी प्रविधिमा अभूतपूर्व उचाइमा पुगेका छौँ, तर सम्बन्धमा अभूतपूर्व गरिब भएका छौँ। हामीले अग्ला भवन निर्माण गर्‍यौँ, तर मनहरू साँघुरा बनायौँ। हामीले संसारलाई एउटा गाउँमा बदल्यौँ, तर आफ्नै घरभित्रका मानिसहरू