ललितपुर महानगरपालिकाले आफ्ना नगरवासीका लागि नेपालमै पहिलो पटक चिकित्सकसहितको निःशुल्क आपत्कालीन एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले भदौ १ गते सोमबार एक कार्यक्रमका बिच