सामाजिक

दलित विद्यार्थी संघको पहलमा ३ सय दलित परिवारलाई राहत वितरण

काठमाडौं , नेपाल दलित विद्यार्थी संघको संयोजनमा उपत्यकाका ३ सय दलित परिवारले पाएका छन् । नेपाली कांग्रेस निकट दलित विद्यार्थी संघको नेतृत्वमा उपत्याकामा बिहीबार राहत वितरण गरिएको हो । संघका