काठमाडौं, १३ साउन– नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकसं) फुटसल टिमले स्थानिय कर्मचारी (ख) लाई हराउदैसेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल निजामती कर्मचारी संगठन द्वारा आयोजित सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस –२०८०को