खेलकुद

नेपालले पायो १९५ रनको लक्ष्य

फागुन २, काठमाडौं । डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ । टस हारेर ब्याटिङको निम्तो