खेलकुद

डीपीएल क्रिकेटको अक्सनमा डेढ लाख रुपैयाँको बोलीमा करण केसी लगायत को को परे ?

फागुन १०, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अक्सनमा करण केसी र बसन्त रेग्मीसँगै आरिफ शेखमाथि डेढ लाख रुपैयाँको बोली लागेको छ । बुधबार काठमाडौंमा आयोजित अक्सनमा डिभिजन टूमा