फागुन ६, काठमाडौं । हडर्सफिल्डलाई २-० ले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि म्यानचेस्टर युनाइटेड र ब्रिङ्गटन आमनेसामने हुनेछन् । शनिबार राति