खेलकुद

“धुर्मुस सुन्तली फाउन्डेसन” अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्ने

चैत १५, काठमाडौं । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेका हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । नेपालले