खेलकुद

कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने

चैत २०, काठमाडौं । कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण गाउँपालिका वडानम्बर ८ स्थित बिरेठाँटी छहरामा यहि चैत २९ गतेदेखि बैशाख १ गतेसम्म ‘क्यानोनिङ प्रतियोगिता