खेलकुद

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ; ‘तीन सिफ्टमा काम गराएर भए पनि छिटो निर्माण सम्पन्न गर्छौं’ : “धुर्मुस”

चैत २२, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन्