खेलकुद

विराट गोल्डकपमा व्यापार हावी

चैत २८, काठमाडौं । गोेल्डकपको जारी सिजनको खेल सकिएको छ । २०७२ सालमा भएको विराट गोल्डकप २०७३ सालमा हुन सकेन, २०७४ मा भएको भव्य प्रतियोगिता आतिसबाजीसहित गएराति सम्पन्न भएको छ