खेलकुद

जर्मनीसँग ‘७-१’ ले हारेको ब्राजिलियन फुुटबल टिम : इतिहासकै नराम्रो हार

चैत १३, काठमाडौं । पछिल्लो चार वर्षमा विश्व फुटबलमा धेरै परिर्वतन भइसक्यो । ब्राजिलियन फुुटबल टिममा पनि थुप्रै परिर्वतन देखिएको छ । तर, उसलाई जर्मनीसँग व्यहोरको ७-१ को लज्जास्पद हारको