खेलकुद

रियल मड्रिडको प्रतिद्वन्द्वी युभेन्टस

चैत २, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा रियल मड्रिडले युभेन्टस प्रतिद्वन्द्वी पाएको छ । शुक्रबार भएको ड्रअनुसार साविकको विजेता रियलले इटालियन च्याम्पियनसँग खेल्नेछ । गत सिजनको फाइनलमा पनि दुई