फागुन २८, काठमाडौं । विश्वकप छनोट क्रिकेटमा टस जितेर ब्याटिङ थालेको हङकङले पाँचौं विकेट गुमाएको छ । २३ औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले निजाकत खानको विकेट लिएका हुन्