खेलकुद

बार्सिलोनाको मालागामाथि २–० को जित

फागुन २७, काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । लियोनल मेस्सीबिना मैदान छिरेको बार्सिलोनाले मालागालाई २-० ले हरायो । तेस्रो छोरो जन्मिएका कारण मेस्सी