असार १८, काठमाडौं । रसियाका प्रशिक्षक टानिस्लाव चेर्चेस्वेवले २०१० को च्याम्पियनलाई प्रिक्वार्टरफाइनलबाटै घर पठाउने आफ्नो योजना पूर्ण सफल भएको बताएका छन् । रक्षात्मक खेल प्रदर्शन गरेको रसियाले टाइब्रेकरमा स्पेनलाई ४–३