असार १४, काठमाडौं । साविकको विजेता समूह चरणबाटै बाहिरिँदा ब्राजिलले भने समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाएको छ । बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट