खेलकुद

विश्वकप फुटबल : अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरियो, फ्रान्स क्वार्टरफाइनलमा

असार १७, काठमाडौं । केलिन एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले