युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई १–० ले हराएपछी क्रिष्टियानो रोनाल्डोको ओल्ड ट्राफोर्ड भ्रमण सुखद भएको छ । जितसँगै युभेन्टसले च्याम्पियन्स लिगअन्तर्गत समूह एमा ५ अंकको अग्रता बनाएको छ । युनाइटेडका पूर्व स्टार