पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल मा सोमबार पनि २ खेल हुने भएका छन् । अहीले केही बेर हुने पहिलो खेलमा विराटनगर टाइटन्स र काठमाडौं रोयल्स आमने सामने हुनेछन् ।