खेलकुद

भुटानविरुद्ध नेपालको ११८ रनको जित,

आईसीसी विश्व टि–ट्वान्टी एसिया पूर्वीक्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएको थियो। जवाफी