खेलकुद

खुल्ला क्रीकेट खेल प्रतियोगिताको आयोजना हुने

अर्घाखाँची । विजया दशमी तथा शुभ दिपावली २०७५ सालको उपलक्ष्यमा भूमेदह युवा क्लव मालारानी काफलनेटि अर्घाखाँचीले गत बर्ष जस्तै यस वर्ष पनि खुल्ला क्रीकेट प्रतियोगिता तथा सम्मान कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको