खेलकुद

सदस्यसचिवको जापान भ्रमण रद्द

काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुदको तयारीलाई तीव्र बनाउन वैदेशिक भ्रमण रद्द गरेका छन्। राखेपका सदस्यसचिव सिलवालले १३औं सागको तयारी चुस्त बनाउने उद्देश्यले