एजेन्सी काठमाडौं, कप्तान क्रिस्टियानो रोनाल्डोको चार गोलको मद्दतमा पोर्चुगलले लिथुनियालाई पराजित गरेको छ। युरो कप छनोट अन्तर्गत गएराति भएको खेलमा रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले लियुनियालाई ५–१ गोल अन्तरले