खेलकुद

एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं, भदौ २६ देखि ३० गतेसम्म भारतको दिल्लीमा आयोजना हुन गईरहेको एसियन साम्बो च्याम्पियनसिपमा नेपालका १५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा नेपालबाट ४ महिला खेलाडी र ११ पुरुष