अर्घाखाँची , अर्घाखाँची क्रिकेट संघले पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । यहि कार्तिक १८ गतेबाट सन्धिखर्कमा हुने एपिएल क्रिकेट प्रतियोगितामा करिव पाँच लाख खर्च हुने आयोजक संस्थाले बताएको