अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिस्टिक्स (आइएफएफएचएस) ले मेस्सीलाई दशककै उत्कृष्ट फुटबल