काठमाडौं । नेपालले त्रिदेशीय कप क्रिकेटको उद्घाटन खेलमा जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको छ । नेदरल्याण्ड्सले प्रस्तुत गरेको १३७ रनको