काठमाडौँ। फुटबल खेलाडी नेयमार चोटमुक्त हुँदै प्रशिक्षणमा फर्किएका छन् । पेरिस सेन्ट जर्मनका स्ट्राइकर ब्रजिलियन नेयमार टिमको प्रशिक्षणमा फर्किएका हुन् । च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाविरुद्धको दोस्रो लेगको तयारीमा रहेको टिमको प्रशिक्षणमा