बैंकक : एसीसी इस्टर्न रिजन टि–२० क्रिकेटमा नेपालले पहिलो जित दर्ता गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको हो। थाइल्यान्डले दिएको ६७ रनको लक्ष्य नेपालले