काठमाडौं , १३ औं सागको महिला फुटबल फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रंगशालामा आज भएको खेलमा नेपालको महिला टोली दुई शुन्य गोल अन्तरले पराजित भएको हो ।