खेलकुद

राजीनामा दिए अफगानिस्तानका कप्तान रासिद खानले

काठमाडौं । आगामी अक्टोबर/नोभेम्बरमा हुने टी-२० विश्वकपका लागि बिहीबार अफगानिस्तानको टोली घोषणा भयो । अफगानिस्तान क्रिकेट बोर्डले रासिद खानको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको थियो । तर कप्तानको रुपमा