काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेलमा पपुवा न्यु गिनी (पीएनजी)लाई २ विकेटले पराजित गरेको छ । उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा संघर्ष गर्दा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ